国内外
1. inside and outside of the country; देश विदेश ;
国内外のニュース
देशविदेशको समाचार
国内外の友人や親族
हाम्रै देशमा वा अरू देशहरूमा बस्ने हाम्रा साथीहरू वा नातेदारहरू
国内外を問わず
स्थानीय इलाकामा होस् वा अन्य मुलुकमा
津波の被災地に国内外から大勢のボランティアが駆けつけた
सुनामीले ठूलो क्षति पुगेको ठाउँमा जापानको अरू ठाउँबाट अनि अन्य देशबाट थुप्रै स्वयंसेवक आए ।