UNOES日ネ辞書日本語⇄ネパール語辞書

国籍

1. one's nationality; one's citizenship; राष्ट्रियता ; नागरिकता ; कुनै देशको जन्मसिद्ध वा वैधानिक नागरिकता ;

  • 二重国籍

    दोहोरो नागरिकता

  • 無国籍者

    राज्यविहीन व्यक्ति

  • 取得した国籍

    अर्जित राष्ट्रियता

  • 国籍不明の飛行機

    अज्ञात हवाई जहाज

  • 人種や国籍に基づく誇り

    जातीय र राष्ट्रिय घमन्ड

  • あなたの国籍や肌の色が何であっても

    जुनसुकै देशबाट आउनुभएको होस्‌ अनि तपाईंको छालाको रङ्‌ग जस्तोसुकै होस्‌

  • 彼はネパール国籍を取得した

    ऊ नेपाली अङ्गीकृत नागारिक भयो । ; ऊ नेपाली नागरिक बन्यो । ; उसले नेपाली नागरिकता पायो ।

  • どんな人種や国籍もこの希望から除外されない

    कुनै पनि जातिराष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।