酷使
1. rough treatment; रूखो व्यवहार ; अनर्थ ; लापरवाही ; धावा ;
目を酷使する
आँखालाई ज्यादै काम लगाउनु
頭を酷使する
गिदी पगाल्नु ; मस्तिष्कलाई अधिक कर लगाउनु ; मगज (/ दिमाग) खियाउनु
労働者を酷使する 〔こき使う〕〔搾取する〕
मजदूरलाई (/ श्रमिकलाई) ज्यादै बढी काम गराउनु ;मजदूरको (/ श्रमिकको) अनुचित लाभ उठाउनु
昇進をちらつかせて彼を酷使した
तिनीहरूले उसलाई पदको लोभ देखाउँदै काम सोसे । ; तिनीहरूले उसलाई पदोन्नतिको मोहिनी लगाएर ज्यादै काम गराए ।