告訴
1. an accusation; a (law)suit; a charge; a complaint; फिराद / फेराद ; अभियोग ; आरोप ; दोष (/ दोषरोपण) ; फत्तुर ;
盗んだとする告訴
चोरीको अभियोग ; चोरियो भन्ने अभियोग (/ दोषारोपण)
彼に対する全ての告訴が取り下げられた
उसलाई सबै अभियोगबाट मुक्त गरियो ।
連語
告訴する
告訴される人
अभियुक्त ; अभियोग लागेको व्यक्ति
~を詐欺を行ったかどで告訴する ~
लाई जालझेल गरेको अभियोग लगाउनु
友だちが彼を窃盗罪で告訴した
साथीले उसलाई चोरीको अभियोग (/ आरोप / दोषारोपण) लगायो ।
彼の行動が告訴されている
उसको चरित्रमा धब्बा (/ दोष / अभियोग) लागेको छ ।