呼吸
1. 〔調子〕
二人は呼吸がぴったりと合っている
दुई जनाको कामकुरा ठ्याक्क मिलेछ । ; उनीहरू दुई जनाको तालमेल छन् ।
両人の呼吸がよく合って仕事は順調に進んだ
दुईजना व्यक्तिले मिलेर काम गरे र त्यो काम पनि छिटो सक्यो ।
2. 〔こつ〕 a knack; the hang; कौशल ; सीप ; दक्षता ;
慣用表現
〔息〕 breathing; respiration; a breath; श्वास / सास ; आश्वास–नि :श्वास ; श्वासनि :श्वास / श्वासप्रश्वास ; दम ; हावा ; धुकधुकी ;
煙で呼吸が苦しくなった
धुवाँले गर्दा श्वासप्रश्वासका लागि समस्या भयो ।
呼吸を通して菌を吸い込み感染発病したのかもしれない
/हावामा रहेको किटाणुलाई सासको माध्यमबाट तानेररोग सरीतपाईंलाई संक्रमण भएको हुनसक्छ ।
呼吸が止まってもしばらくは体の細胞内に命が残っている
सास रोकिसकेपछि पनि शरीरका कोषहरू केही छिन जीवित रहिरहन्छन् ।
連語
呼吸する
深呼吸する
बिस्तारै (/ लामो) श्वास फेर्नु
鼻で呼吸をする
नाकबाट श्वास फेर्नु