UNOES日ネ辞書日本語⇄ネパール語辞書

細かい/細かな

1. 〔綿密な〕 close; विस्तृत ; विस्तारित ; मसिना कुराहरूमा ध्यान देन ; यथायथ ;〔詳細な〕 minute; detailed; विस्तृत ; मसिनो ; सानोतिनो ; सूक्ष्म suukshma ;

  • 細かい記録(観察)

    विस्तृत विवरण (अवलोकन / परीक्षण) ; पूर्ण रूपमा गरिने विवरण (अवलोकन / जाँच)

  • 木目の)細かい人

    अति सावधान व्यक्ति ; मसिना कुराहरूमा ध्यान दिने व्यक्ति

  • 細かい点

    सानातिना (/ सानाभन्दा साना) बुँदाहरू

  • 複雑で細かい決まりごと

    जटिल तथा विस्तृत नियमहरू

  • 細かい注意を払う

    धेरै ध्यान केन्द्रित गर्नु

  • 細かい説明をする

    विस्तारकासाथ वर्णन गर्नु ; विस्तारमा (/ विस्तृत ढंगमा) बताउनु

  • その冊子にすべて細かいことが述べられている

    त्यस पुस्तकमा सबै कुरा विस्तारमा दिइएको छ ।

  • あんな素人から細かな仕事は無理だ ’

    यस्तो कट्मिरो (/ अपरिपक्व / काँचो) मान्छेबाट मसिनो काम हुँदैन ।

連語
細かく
  • 細かく観察する

    नियाल्नु ; नियालेर हेर्नु

  • 細かく調べる ~

    गहिरिएर अध्ययन गर्नु ; लाई जाँचेर चिन्नु

  • ~について細かく説明する ~

    बारे विस्तृत तवरमा बताउनु

2. 〔微妙な〕 कोमल ; संवेदनशील ;

  • 彼女は他人に対して細かい心遣いを示す

    उनले अरूलाई कोमलता देखाउँछिन् ।

  • この語には細かい意味の違いがある

    ती दुईटा शब्दका अर्थमा सूक्ष्म भिन्नता हुन्छ ।

連語
細かく
  • 細かく調べる 〔細かく調べること〕

    केराउनु ; केर्नु ;केराइ

3. 〔勘定高い / けちな〕 stingy; कञ्जूस ;

4. 〔金額が小さい〕 small; सानो ; चान्चुन ;

  • 細かい金がない

    मसँग खुद्रा (/ चान्चुन) छैन ।

慣用表現

〔物が非常に小さい〕 small; धेरै सानो ; मसिनो ;〔微細な〕 fine; मसिनो ; सानोतिनो ; सूक्ष्म ; परी ;

  • 細かい金

    खुज्रा / खुद्रा

  • 細かい字

    सानो (/ मसिनो) अक्षर

  • 細した家事

    々घरको तानतुन (/ कामधन्दा / सानोतिनो काम)

  • 細かい仕事を詰めてやると目を悪くする

    मसिनो (/ सूक्ष्म) काम (/ आरामबिना) गऱ्यो भने आँखा विग्रिन्छ ।