UNOES 日本語・ネパール語辞典用例つき・無料

困らせる

〔うるさがらせる〕 annoy; चिढाउनु ; रीस उठाउनु ;〔迷惑をかける〕 trouble; दुःख (/ कष्ट) दिनु ;〔心配を与える〕 worry; अशान्त पार्नु ; चिन्तित पार्नु ; सताउनु ; दिस्टर्ब गर्नु ; पिर्नु ;

  • 彼女は一日中口うるさく私を困らせた

    उसले मलाई दिनभरि पिरोली (/ कचकच गरी) ।

  • ごちゃごちゃ言って困らせないでくれ

    हैरान नगर ।

  • 試合で彼らは敵チームを散々困らせた

    खेलमा उनीहरूले विरोधी टिमलाई आच्छुआच्छु (/ हायलकायल) पारे ।

  • セールスマンはしつこく電話をかけて困らせた

    विक्रेताले घरिघरि फोन् गरेर मलाई दिक्क पारिदियो ।