UNOES日ネ辞書日本語⇄ネパール語辞書

困り果てる

1.

  • 解決策もなく困り果てている

    सुधार्ने कुनै उपाय नभएर हामी ठूलो कष्टमा परेका छौं ।

  • 彼らは困り果てている ’

    तिनीहरू के गरूँ कसो गरूँ भएका छन् ।

  • 難しい問題で困り果てた

    कठीन समस्याले गर्दा म निक्कै अन्याोलमा परेँ ।