UNOES日ネ辞書日本語⇄ネパール語辞書

困る

1. 〔難儀する〕 be in trouble (/ difficulty); समस्यामा (/ अप्ठयारोमा / संकटमा) पर्नु (/ फस्नु) ;〔苦境にある〕 be in a fix; कठिनाइ (/ संकटमा) पर्नु ;〔ひどい目に会う〕 have a hard time; झन्झट (/ दुःख) गर्नु ;

  • 金に困る

    पैसाको अभाव हुनु ; पैसाको आवश्यकता पर्नु

  • 困っている人に親切にする

    खाँचोमा परेकाहरूलाई मदत गर्नु

  • 困ったことになった 〔皮肉に〕

    हामी समस्यामा (/ कष्टमा / संकटमा) पऱ्यौं ।हामी झन्झटमा (/ झमेलामा) फस्यौं ।

  • 困ったことが持ち上がった

    समस्या तल गयो । ; समस्या घट्यो ।

  • 私の困った状況を彼は無視した ’

    मेरो गाह्रोसाँगुरो (/ खाँचो / अप्ठेरो परेको स्थिति) उसले टारिदियो ।

  • 困った子(やつ)だ

    ऊ बद्माश छ ।

  • どうにも困った人だ

    ऊ व्यवहार गर्न निक्कै गाह्रो व्यक्ति हो ।

  • 彼は経済的に困っている

    ऊ अर्थिक कष्टमै छ ।

  • 金に困って男は持ち家を売り払った

    पैसाको खाँचो परेर उसले आफ्नो घर बेचिदियो ।

  • 彼の気持ちが定まらなくて困る

    उसको मन स्थायी नभएर पनि के गरूँ जस्तो छ ।

  • そうだねそれは)困ったことになるだろうね ’

    … भनौं संकट आइलाग्छ ।

  • 過去のことを問われても困る

    विगतको (/ पुरानो) गल्ती (/ घाउँ) कोट्याएर के गर्न सक्नूँ

  • 困ったことになるのはほぼ間違いないだろう

    अब समस्या हुने कुरा त लगभग पक्का नै छ ।

  • 説明の矛盾点を突っ込まれて返答に困った

    कुरोको असामञ्जस्यता (/ असामानता) कोट्याएको कारण मैले जवाफ दिन हड्बडाएँ ।

2. 〔途方に暮れる〕 be at a loss; के गर्नु भनेर अनिश्चित हुनु ; अलमल्ल पर्नु ;〔当惑する〕 be perplexed; अरकच्च हुनु ; जिल्ल (/ अलमल्ल) पर्नु ; बुझ्न नसक्ने पर्नु ;

  • とても困って

    निस्सहाय

  • ラフルはまったく困っていないよ

    हाम्रो राहुललाई त कुनै आपत्ति छैन ।

  • 子供たちのいたずらには困った

    केटाकेटीहरूको चकचकले (/ चञ्चलपनले) म हैरान भएँ ।

  • どう答えたらよいか分からなくて困った

    जवाफ दिन के भनूँ के भनूँ जस्तो आपत्ति पऱ्यो ।