米
1. rice; धान / धान्य * 稲; चामल / चाँवल * 穀粒; भात * 炊いた飯; भुजा * 上等の飯; अक्षता * 供え物; खट्टे * 乾燥米; चिउरा * チウラ。潰して乾かしたもの; अलुवा * 未乾燥の;
粒の米 やは使わない
चामलको एक सिटा *गेडादाना
米を作る
धान रोप्नु
米を炊く
भात पकाउनु
米をまく
धान रोप्नु
米をとぐ
चामल पखाल्नु
米は炊けたか
भात पक्यो
米がなくなった
चामल सिद्धियो ।
日本人は米を主食とする
जापानीहरू चामललाई मूख्य (/ प्रधान) भोजनको रूपमा खान्छन् ।
当店ではお米は扱っておりません
हाम्रो पसलमा चामल राख्दैन । ; हाम्रो पसलमा चामलको बिक्रि हुँदैन ।
袋一杯に米を詰めた
उसले बोरामा धान ठसाठस (/ खाँदाखाँद / कोचाकोच) हाल्यो ।
降るべき時に雨が降ったので今年は米がたくさん取れそうだ
बेलामा पानी परेकाले यसपाली धान धेरै उब्जन्छ (/ फल्छ / उब्जा हुन्छ) जस्तो छ ।
米が袋からぱらぱらと落ちた は埃などの微小なものが大量に落ちる様子
बोराबाट चामल बुर्र (/ भर्र) झऱ्यो । *बुर्र
米の飯
भात
米の収穫
धानबाली
米の汁
米の芯
भातको चुरो
去年との比較で今回の米の収穫は増加する見込みがある
गतवर्षको अनुपातमा (/ दाँजोमा / तुलनामा) यसपालि धानबाली सप्रने लक्षण छ ।
米の出来はどうですか
धान (/ धानको फसल) कस्तो छ
日本では昨年の米の供給量と需要量がよく釣り合っていた
गत साल जापानमा चामलको उत्पादन (/ उब्जनी) र माग ठीक बराबरी (/ मिलेको) थियो ।