込み入る
1. be complicated; जटिल (/ कठिन) हुनु ;
連語
込み入った
楽しいだけの込み入った例えや経験
जटिल प्रकारका दृष्टान्तहरू र हँसाउनको लागि मात्रै कुनै अनुभव
込み入った状況下で取るべき行動
जटिल अवस्थामा चाल्नुपर्ने कदमहरू
彼は込み入った事柄を明快にするために簡単な例えを用いた
कठिन विषयहरू बुझाउन उहाँले सरल दृष्टान्तहरू चलाउनुभयो ।
質問に対して込み入った答えを述べなければならないとは考えないように
छलफल गर्दा जटिल जवाफ दिनुपर्छ भनेर नसोच्नुहोस् ।