UNOES日ネ辞書日本語⇄ネパール語辞書

込む

1. 〔人で〕 be crowded; भीर हुनु ; ठसाठस हुनु ; ठसाठस भएर भरिनु ;〔交通が〕 be jammed; अडकिनु ; खाँदाखाँद भरिनु ;

  • 今日は道が込んでいない

    आज बाटो खुला छ । ; आज बाटो अड्को नभएको छ ।

  • 課は申し込みが込んでいる

    विभाग आवेदकहरूले भीड भएछ ।

2. 〔入り組む〕

  • 手の込んだ図柄

    जटिल (/ विस्तृत) ढाँचा