UNOES 日本語・ネパール語辞典用例つき・無料

コミュニケーション

communication; सञ्चार ; पारस्परिक (/ खुलस्त) कुराकानी ; भाषा ;

  • コミュニケーションの輪を広げる

    अरू धेरै मानिसहरूसँग सञ्चार गर्नु

  • ~と良いコミュニケーションを保つ

    ~सित सञ्चार (/ पारस्परिक कुराकानी) कायम राख्नु ; ~को आदानप्रदान गर्नु