粉粉/粉々
連語
粉々に
粉になる 〔崩れて〕
々पिँधिनु ; पिसिनु ; धूलो पर्नु ;टुक्रा–टुक्रा हुनु ; चूरचूर हुनु
粉々に砕く
चकनाचूर (/ चूर चूर) पार्नु
粉々に噛み砕く
चकनाचूर पारी खाइदिनु
粉々に踏み付ける
खुट्टाले कुल्चीमिल्ची पार्नु
賞品の夢が粉々になった
इनाम जित्ने सपना चकनाचुर भयो ।
食器は粉々に砕かれている
भाँडाकुँडा भुइँभरि छरिएका छन् ।
木の箱を粉々にした
उसले काठको बाक्स भथाभुङ्ग (/ लथालिङ्ग) पार्यो ।
石が窓を粉々に割った
ढुङ्गाले झ्याललाई चकनाचूरा पार्यो ।