UNOES日ネ辞書日本語⇄ネパール語辞書

今度

1. 〔この度 / 今回〕 this time; अहिले ; यसपालि ; अब ;〔今〕 now; अब ;

  • 今度も

    यस पटक पनि

  • 今度もまた君はいらぬことをしているようだ ’

    यसपालि पनि तिमी केही गडबड गर्दैछौ जस्तो छ ।

  • 今度は新しい方法を用いよう

    यो समयमा (/ समयका लागि) हामी नयाँ प्रविधि लिन चाहन्छौ ।

  • 今度会った時に渡しますよ ’’は「今度の」

    अबको भेटमा त्यो तपाईंलाई दिनेछु है । *अबको

  • 今度は助かった

    यस पटक म बचे ।

  • 今度はたった一人の息子を失った

    अहिले भएको एउटै छोरो पनि मऱ्यो ।

  • 今度は遺体まで無くなっている!

    अहिले लाससमेत गायब भएको छ

  • そのたくらみが失敗すると今度はその者を戦死させるよう手配した

    त्यो योजना असफल भएपछि षड्यन्त्र रचेर त्यसलाई युद्धमा मार्न लगाए ।

連語
今度の
  • 今度の教科書を買ってから去年の教科書を売った ’’

    मैले यसपालीको कापी–किताब किनिसकेपछि अघिल्लो कक्षाको बेच्न सकेँ ।

  • 今度の先生はイギリス人だ

    यसपाली (/ अब) आउने शिक्षिका बेलायती हुन् ।

2. 〔最近〕 recently; हालसालको समयमा ; आजकल aajakal ; हिजोआज hijoaaja ; आजभोलि aajabhili ; अचेल ; अचेलभरि ; हालैमा ;〔先日〕 the other day; अस्ति ; केही समय अघि ;

連語
今度の

3. 〔この次〕 next time; आउने समय ; अर्को पटक ;〔いつか〕 another time; अर्को बेला (/ चोटि / पटक) ;

  • 今度また会いましょうか

    फेरी अर्को पटक भेटौं ल

  • 今度の土曜日に来なよ

    अब आउने (/ आउँदो) शनीवार आऔ न ।

  • 今度の日曜は出の日だ

    अर्को आइतवार मेरो काम (/ ड्यूटी) छ ।

  • 今度は僕に何をする気かね

    अब फेरि के गर्छौं कुन्नि