UNOES 日本語・ネパール語辞典用例つき・無料

今月

this month; यो महिना ;

  • 今月号の雑誌

    यस महिनाको अंक

  • 今月の初め(2日)に

    यस महिनाको सुरुमा (/ दोस्रो दिनमा)

  • 今月中に終えたい

    म यही महिनाभित्रसम्मै सकाउन चाहन्छु ।