UNOES日ネ辞書日本語⇄ネパール語辞書

今後

1. 〔これから〕 after this; from now on; अबोप्रान्त / अबउप्रान्त ; आजभन्दा (पछि) ; अबदेखि ;〔将来〕 in (the) future; भविष्यमा ; अबपछिका दिनहरूमा ;

  • 今後週間以内に

    अबको १४ दिनभित्र

  • で今後どうするの

    अनिअब के गर्ने

  • 今後君の言うことを認めるよ

    अबउप्रान्त (/ अबदेखि) म तिमीले भनेको मान्छु ।

  • 今後彼の心に何があるか見えるだろう ’

    अब उसको मनभित्र पनि खासमा के छ देखिनेछ ।

  • 今後もっと気をつけます

    अबदेखि म अझ होशियार हुन्छु ।

  • 今後年は家の経済が苦しい

    अब उप्रान्तदेखि यता एक वर्षसम्म त घर खर्च चलाउन मुश्किल हुन्छ ।

  • もう今後彼に近づかない方が良いよ ’

    उसलाई उप्रान्त सम्पर्क नराख्नु नै बेस हुन्छ ।

連語
今度の
  • 今後の年月

    आगामी वर्षहरू