混合
1. mixing; mixture; मिश्रण ; सम्मिश्रण ; मिसौट ; मिसावट ; छयासमिस chhyaasmis ; कम्पाउन्ड * ネ英;
混合のしるし
मिश्रित चिन्ह
連語
混合する
水と油は混合しない
तेल पानीसित घोलिएर एक हुँदैन ।
東洋哲学が西欧の若者の心と混合した
पूर्वी दर्शन जवान युरोपेलीको मनमा गाभियो (/ समेटियो / अन्तर्भाव भयो) ।