今回
this time; यस पटक ; यसपाली ;
今回会った時に渡しますよ
अबको भेटमा त्यो तपाईंलाई दिनेछु है ।
今回もまた君はいらぬことをしているようだ
यसपालि पनि तिमी केही गडबड गर्दैछौ जस्तो छ ।
今回もまた失敗した
ऊ यस पटक पनि असफल भयो ।
今回の教科書を買ってから去年の教科書を売った
मैले यसपालीको कापी–किताब किनिसकेपछि अघिल्लो कक्षाको बेच्न सकेँ ।
最後には今回も私のすべてが奪われた
आखिर यो पटक पनि मेरो सबै कुरा लुटियो ।