UNOES 日本語・ネパール語辞典用例つき・無料

婚期

a marriageable age; विवाह गर्न उचित समय ; बिहा गर्ने उमेर ;

  • 君は婚期を迎えた

    तिम्रो बिहा गर्ने उमेर भइसक्यो ।

  • 彼女は婚期を逸した

    बिहे गर्ने उनको उमेर गइसक्यो (/ नाघिसक्यो) ।

  • 家族から,婚期を逃す前に結婚しなさいと圧力を受けている

    परिवारले विवाहचाहिं बेलैमा गर्नुपर्छ है भनेर दबाब दिइरहेको छ ।