UNOES日ネ辞書日本語⇄ネパール語辞書

根気

1. perseverance; लगनशीलता ; सहनशक्ति ;〔忍耐力〕 patience; धैर्य / धैर्यता ; सहने शक्ति ;

  • 真剣な研究には集中力や根気がいる

    गम्भीर अध्ययनमा एकाग्र ध्यान र धैर्य चाहिन्छ ।

  • 相手を知るには時間と根気が必要だ

    कुनै व्यक्‍तिलाई चिन्‍न समय र धीरज चाहिन्छ ।

  • 従業員に根気がないことで雇い主は落胆した ’’

    आफ्नो कामदार धीरजी नभएकोमा मालिक रुष्ट भए ।

連語
根気強い
  • 根気強い努力

    अथक प्रयास

  • たゆまぬ努力と根気強さが必要だ

    अथक प्रयास अनि निरन्तरता महत्त्वपूर्ण छ ।

  • 子供を教えるには根気強さと大変な辛抱強さが必要だ

    बच्चालाई सिकाउन निकै समय लाग्छ र साह्रै धैर्य गर्नुपर्छ ।

連語
根気良く・根気強く
  • なくしたお金を根気強く探した

    मैले हराएको पैसा नभेट्टाएसम्म धैर्य (/ धीरज) भई खोजिरहेँ ।

  • 状況がどうであろうといつも楽観的で根気強いあることができる

    हाम्रो अवस्था जस्तोसुकै होस्हामी आशावादी र लगनशील भइरहन सक्छौं ।

  • 彼らは勤勉かつ根気強く働くよう勧めている

    तिनीहरू कडा परिश्रम गर्न र लगनशील हुन प्रोत्साहन दिन्छन् ।

  • 我はこのプロジェクトに根気強く携わった

    々हामी यही परियोजनामा डटेर लागिरह्‍यौं ।

  • 骨の折れる仕事だったが年間も根気強く作業を続けた

    काम धेरै गाह्रो थियोतैपनि १२/१२ वर्षसम्म तिनीहरू रातदिन नभनी त्यो काममा खटिए ।