UNOES日ネ辞書日本語⇄ネパール語辞書

こんな

1. such; (like) this; यति ; यस किसिमले ; यतीको ; जस्त ; यतीको ; यत्ति ; यस्तो * 名詞を修飾; यसो * 動詞を修飾; यस्तै गरीकन ; यसै गरी (/ गर्द) ; यस किसिमले ; यस किसिमले ;

  • こんな答え

    यस्तो जवाफ

  • こんな時に はいらない

    यस्तो समयमा (/ बेलामा) ; त्यसैबेला *मा

  • こんなの見たのは初めてだ

    यस्तो कुरो देखेको यो पहिलो पटक हो ।

  • こんな直ぐに友だちを作ったのか

    यत्ति छिटो साथी बनाइसकिस्

  • こんなことしてみっともないと思わないのか

    यस्तो कुरा गरेर लाज लाग्दैन त तिमीलाई

  • こんな(小さい)頃から僕らは親友兄弟のようさ ’

    /हामी यत्रोदेखिको साथी दाजुभाइ जस्तै ।

  • こんな夜分にここで何をしてたんだい

    यत्ति राती यहाँ के गरेर बसेको

  • ああでもこんな時間にロヒトからのメッセージのようだ ’

    होयतिबेला रोहितको मेसेज रहेछ

  • こんな機会を逸するなんて馬鹿な奴のすることだ ’

    यस्तो मौका त मूर्खले मात्र लत्त्याउँछ ।

  • こんなひどい場所から一刻も早く逃げ出そう

    यस्तो गएगुज्रेको ठाउँमा एकछिन नबसौं ।

連語
こんなに
  • ええこんなに遅くまで

    यत्ति अबेर

  • 何もこんなに遅く外出する必要はないだろう

    यत्ति अबेरमै निस्कनु पर्छ भन्ने छैन होला नि ।

  • こんなに苦しみがあるのはなぜ

    किन यतिबिघ्न दुःखकष्ट छ त

  • こんなにたくさんの人をどうやって家に入れるの

    यति बिघ्न मानिसलाई कसरी घरमा अटाउने

  • こんなに遅いとは思わなかった

    यतिसम्म ढिलो हुन्छ भनेर सोचेकै थिएनँ ।

  • 世の中にはこんなにたくさんの苦しんでいる人たちがいる

    संसारमा यतिबिघ्न दुःखी मानिस(हरू) भएका छन् ।

  • 本当にこんなに緑が一杯なんですか

    साँच्चि नै यस्तै हरियाली छ

  • こんなに大歓迎されたのは初めてだ

    यति धेरै स्वागत गरिएको कहिल्यै महसुस गरिनँ ।

  • こんなに経営が悪化してしまうともう手の施しようがない

    व्यापारको (/ प्रशासनको) बन्दोबस्त यति खराब भएपछि केही उपाय हुँदैन ।

  • お前がこんなに小さかった頃を思い出すよ。こうしてよく抱いたものだ

    मलाई तिमी यत्रो छँदाको याद आउँछ । तिमीलाई यसरी खैलाउँथैं ।

連語
こんな風に
  • 彼はこんな風に説明して

    तिनले यसरी बताएर

  • 彼はこんな風に言って

    तिनले यसो भनेर