此の間
1. 〔先日〕 the other day; अस्ति ; 〔最近〕 recently; lately; हालसालको समयमा ; आजकाल / आजकल aajkaal ; हिजोआज; आजभोलि aajabhili ; भर्खरै ; हालैमा ; 〔少し前に〕 a short time ago; केही समय अघि ; गत gata ;
此の間もそうだったが今日も同じだ
अस्ति यस्तो थियो भने आज पनि त्यस्तै ।
此の間の月に初めてそこに行きました
गत जुलाईमा म त्यहाँ पहिलोचोटि गएँ ।
此の間私がお願いした本明日持って来てよ
अस्ति मैले मागेको जुन किताब छ त्यो भोलि ल्याइदिनू न ।