UNOES日ネ辞書日本語⇄ネパール語辞書

好み

1. 〔好むこと〕 a liking; रुचि ; मनपराइ ;〔趣味〕 a taste; रुचि ; विचार ; चाख ; मनोरञ्जन ;

  • 特別な好み

    विशेष अभिरुचि

  • 自分の個人的な好み ’

    आफ्नो व्यक्तिगत रुची

  • バナナが好みだ

    मलाई केरा मन पर्छ । ; म केरा मन पराउँछु । ; मलाई केराको रुचि लाग्छ ।

  • 私が彼の好みじゃないと感じた ’

    उसले मलाई मनपराउँदैन जस्तो लाग्यो ।

  • コーヒーより紅茶のほうが好みだ

    मलाई कफीभन्दा चिया मन पर्छ ।

  • 君の好みはなんだい

    तिमीले रूचाएका कुराहरू के–के हुन्

  • 服装の好みがよい(悪い)

    लुगामा उसको रुचि राम्रो छ (छैन) ।

  • 宴会の幹事は新郎の意向や好みを理解した

    भोजको मुखियाले दुलहाको इच्छा र रुचि बुझे ।

  • 互いの好みや見解を尊重しなければならない ’

    एकअर्काको रुचि तथा दृष्टिकोणलाई कदर गर्नुपर्छ ।

連語
好みの
  • 好みの着物

    आफ्नो रुचिको (/ मनपरेको) लुगा

  • 好みの環境

    अनुकूल हावापानी

  • それは自分の好みの仕事ではない

    त्यो काम मेरो लागि होइन (/ मिल्दैन / उपयुक्त छैन / ठीक छैन) ।

  • あなたの好みのものと嫌いなものは何ですか

    तपाईंलाई मन पर्ने वा (मन) नपर्ने कुराहरू के–के हुन

2. 〔望み〕 a wish; इच्छा ; चाहना ; अभिलाषा ; विचार ;〔選択〕 a choice; छनोट ; छान्ने काम ;〔えり好み〕 a preference; रुचि ; इच्छा ; अडेस ;

  • お好みならば

    मन (/ रुचि) लाग्छ भने

  • 互いの好みや見解を尊重する ’

    एकअर्काको रुचि तथा दृष्टिकोणलाई कदर गर्नु

  • 自分の好みを後回しにする’

    आफ्ना रूचिका कुराहरूलाई पन्छाउनु

  • 好みの方を選んでいいよ

    तिमीलाई जुन मनपर्छ त्यो रोजे हुन्छ ।