UNOES日ネ辞書日本語⇄ネパール語辞書

好む

1. 〔愛好する〕 like; be fond of; love; care; मन पराउनु ; रूचाउनु ; माया गर्नु ; ~ लाई मन पर्नु ;〔選択する〕 prefer; सहजाउनु ; रूचाउनु ; छान्नु ; रोज्नु ;

  • 好まれる人

    अभिमत व्यक्ति ; स्वीकृत (/ चाहना गरिएको) व्यक्ति

  • 好まれない人

    अग्रह्यव्यक्ति ; अवाञ्चित व्यक्ति

  • 一人でいるのを好みます

    मलाई एक्लै बस्न मन पर्छ । ; म एक्लै बस्न रुचाउँछु ।

  • 君が好むものはなんだい

    तिमीले रूचाएका कुराहरू के–के हुन्

  • 彼は何より読書を好む

    उसलाई पढाइमा सबभन्दा धेरै रस बसेछ (/ धेरै मन परेछ) । ; ऊ पढ्नुमा सबभन्दा धेरै रुचाउँछ ।

  • 近年核家族で住むことが好まれている

    हिजोआज मानिसहरू एकल परिवारमा बस्न रुचाउँछन् ।