UNOES 日本語・ネパール語辞典用例つき・無料

此の先

1. 〔この前方〕

  • 此の先は道が悪い

    (यताभन्दा) माथि बाटो खराब छ ।

  • この先の角を右に曲がると店があります

    त्यो कुनाबाट तपाईंले दायाँ मोड्नुभयो भने पसल भेट्टाउनु हुनेछ ।

2. 〔今後〕 after this; उप्रान्त ; अबदेखि ; यसपछि ; आइन्दा ;〔将来〕 in (the) future; भविष्यमा ;

  • 此の先いつまで続くのか

    अबपछि कति लामो समयसम्म रहन्छ होला?

  • 此の先1年は家の経済が苦しい

    अब उप्रान्तदेखि यता एक वर्षसम्म त घर खर्च चलाउन मुश्किल हुन्छ ।

  • 此の先は自分でやってみます

    अबदेखि म आफै गर्छु नि ।

  • 此の先のことは考えていない

    अब हुने कुरा त सोचेकै छैनँ ।