UNOES 日本語・ネパール語辞典用例つき・無料

此のところ

in these days; आजकल / आजकाल aajkal/aajkaal ; हिजोआज hijoaaja ; आजभोलि ; हालैमा ; हालसालको समयमा * この数年; अचेल ; अचेलभरि ;

  • 此のところ,毎日雨が降っている

    हिजोआज दिनदिनै (/ प्रत्येक दिन) पानी पर्दै छ ।

  • 此のところ目立って涼しくなった

    आजकाल महसुस हुने गरी (/ आजकल चाल पाउने गरी) शितल भएछ ।

  • おい,此のところどうしてんだ

    ऐ, हिजोआज तँ के गर्दै छस्?

    *目下に向かって