梱包
1. 〔荷造りすること〕 packing; प्याकिंग * ネ英; पोको बनाउने काम ;〔荷造りしたもの〕 a package; प्याकेज * ネ英; पार्सल * ネ英;
文書を梱包する
प्रकाशनहरू प्याकिङ गर्नु
段ボール箱に花を入れて梱包した
तिनीहरूले गत्ताको बाकसमा फूलहरू प्याक गरे ।
食糧や衣類などの物資が梱包されて被災地へ送られた
खाद्यान्नलत्ताकपडा र अन्य थोकहरू पोका बनाइयो अनि क्षतिग्रस्त क्षेत्रमा ढुवानी गरियो ।