コンピュータ
1. a computer; कम्प्युटर / कम्प्यूटर * ネ英;
データをコンピュータに入れる
कम्प्युटरमा डाटा हाल्नु
世はまさにコンピュータ時代だ
यो साँचो हो कि अहिले कम्प्यूटरको युग हो ।
落雷でコンピュータが台無しになった
चट्याङले मेरो कम्पूटरलाई भताभुंग पारिदियो ।
コンピュータの基礎的知識は現代の若者の身だしなみだ
अहिले कम्प्यूटरको सामान्य जानकारी युवाहरूका लागि अति आवश्यक बन्दै छ । ; कम्प्युटरको साधारण कुरा सिक्नु अहिले पढाइ जस्तै भएको छ ।