UNOES 日本語・ネパール語辞典用例つき・無料

混乱

confusion; disorder; उलटपुलट ; गोलमाल ; गडबड ; अस्तव्यस्तता ; अलमल्ल परेको अवस्था ;〔社会的 / 政治的な〕 disorders; भ्रम ; द्वन्द्व ; अस्तव्यस्तता ; अन्योल ; अलमल ; उत्पात ;〔大混乱〕 great turmoil; खैलाबैला ; अशान्ति ;

  • 人類が経験して来た災難と混乱

    मानिसजातिले भोग्दै आएको विपत्ति तथा संकष्टहरू

  • 近年の世界金融システムにおける混乱

    संसारको अर्थतन्त्रमा हालसालै भएको डामाडोल

  • 全市は大混乱に陥った

    सहरमा उत्पात मच्चियो । ; शहरमा एकदमै अशान्ति भयो ।

  • 十代は興奮に満ちたものにもなれば,混乱に満ちたものになり得る

    किशोरावस्था एकातिर रोमाञ्चकारी हुनसक्छ भने, अर्कौतिर त्यसले अन्योलमा पार्नसक्छ ।

連語
混乱する
  • 言語を混乱させる

    भाषा गोलमाल गर्नु

  • 人が自分自身の知恵に頼るなら生活は混乱するだけです

    आफ्नै बल-बुद्धिको भरमा चल्दा मानिसहरूको जिन्दगी अस्तव्यस्त हुन्छ ।

  • そうした本を読んでも満たされず,かえって混乱する人は少なくありません

    ती किताब पढ्दा पनि प्रायः मानिसहरू खोक्रो महसुस गर्छन्‌, उल्टो झनै अलमल्लमा पो परेका छन्‌ ।

  • 彼らは人々に,その者たちが来てもドアを開けないよう,また混乱するので話を聞いたりしないようにと告げた

    तिनीहरूले मानिसहरूलाई उनीहरू आउँदा ढोका नखोल्न र उनीहरूले अलमल्लमा पार्ने भएकोले उनीहरूको कुरा नसुन्न भने ।

  • 株価の異常な上げ下げに市場は混乱した

    शेयर मूल्यहरुमा असामान्य उतार चढावका कारण बजार त्रासमा पर्‍यो ।

連語
混乱した
  • 混乱して

    अन्डबन्ड