痕跡
1. 〔形跡〕 a trace; ( छोडेको) चिन्ह ; पदचिन्ह ; निशान ;〔遺物 , なごり〕 a vestige; चिन्ह ; अवशेष ;〔足跡〕 a track; चिन्ह ; पदचिन्ह ; चापचिह्न ;〔兆候〕 a sign; चिनो ; निशान ; संकेत ;〔火傷 / 殴打の〕 डाम Daam ;
ライオンの痕跡を追った
उनीहरूले सिंहले छोडेका पदचिन्ह पछयाए ।
これらの像はかつての一大文明の痕跡に過ぎない
यी मूर्तिहरू एक जमानाको महान् सभ्यताका चिन्हहरू मात्र हुन् ।
文化と文化が接触した場合どちらの言語もそうした接触の痕跡を何世代にもわたってとどめる
विभिन्न संस्कृतिहरूको एकअर्कासित सम्पर्क हुँदा पुस्तौंसम्म पनि त्यसको असर भाषाले झल्काउँछ ।