今夜
tonight; यही रात ; आज राती ; यो साझ (/ बेलुका) ;
今夜は雨の予報だ
आज राती पानी पर्छ रे ।
今夜中に仕事を終わらせるつもりだ
मैले आज रातसम्म काम सकाउने सोच गर्दैछु ।
去年の今夜,初めて東京へ来た
पोहोर सालको आजको रात म पहिलो चोटि टोकियामा आएँ ।