根絶
1. extermination; उन्मुलन (/ उन्मूलन) ; उत्पाटन ;〔特に , 犯罪 / 病気などの〕 eradication; उत्पाटन ; निर्मूल ;
連語
根絶する
貧困を根絶する
गरिबी उन्मुलन गर्नु ; गरिबीलाई निर्मूल (/ नामेट) पार्नु
疾患(問題)を根絶する努力
रोगको (समस्याको) हरण (/ निराकरण) गर्ने प्रयास ; रोगलाई (समस्यालाई) निर्मूल (/ सखाप) पार्ने प्रयास ; रोगलाई (समस्यालाई) दूर गर्ने प्रयास
暴力団の組織を根絶しなければならない
गुण्डा–दललाई निर्मूल (/ नामेट) पार्नु पर्छ ।
結核が根絶した病気だとは決して言えない
क्षयरोग उन्मूलन भइसकेको बिमारी हो भन्न त पटक्कै मिल्दैन ।
彼らは偶像崇拝を根絶する運動を展開した
तिनीहरूले मूर्तिपूजाको जरै उखेल्ने अभियान सुरु गरे ।
彼らが根絶されることは許されない
तिनीहरू नामेट हुन दिइने छैन ।
汚職を根絶する
भ्रष्टचार समाप्त (/ दमन) गर्नु
ヒトラーは全ユダヤ人をドイツから根絶すると誓った
हिटलरले सबै यहूदीहरूलाई जर्मनीबाट नामेट पार्ने कसम (/ किरिया / शपथ) खायो ।
複合語