コーヒー
coffee; कफी * ネ英;
インスタントコーヒー
पाउडर कफी
濃い(薄い)コーヒー
कडा (फिक्का) कफी
コーヒーを入れる
कफी बनाउनु
私にこのコーヒーは強過ぎる
यो कफी मेरो लागि असाध्यै कडा छ ।
さじでコーヒーをかき回した
उसले चम्चाले कफी चलायो ।
目覚ましにコーヒーを飲んだ
म आफूलाई उठाउन कफी खाँए (/ पिँए) ।
「コーヒーはどのように入れましょうか」「半々のミルクコーヒーでお願いします」
“कस्तो कफी मनपर्छ?” “दूध र कफी आधा आधा राखेको ।”
複合語