UNOES日ネ辞書日本語⇄ネパール語辞書

凍る

1. freeze; ice; जम्नु ; जमाउनु ; हिमीकरण गर्नु ; काटि्ठनु ; कठयांग्रिनु ; काठिनु ; कक्रिनु ; कक्रक्क पर्नु ; गंग्रिनु ; हिउँले ढाक्नु ;

  • 凍るような 気持ち感情が

    साह्रै जाडो ; ठिहिरो ठिहि्उायने ; कठांग्रिने ; ठन्डा ; टाढाको */

  • がちがちに凍る

    कक्रक्क जम्नु ; कक्रनु (/ कक्रिनु)

  • 水が凍って雪になる

    पानी जमेर हिउँ हुन्छ ।

  • 池は零下になって凍った

    तापक्रम घटेकोले पोखरीमा बरफ जमेछ ।

  • 心臓が凍ると思うくらい水は冷たかった

    यति पानी चिसो थियो कि उसलाई आफ्नो मुटु जमेको जस्तो अनुभव भयो ।