此れ/是
1. 〔話者に近い物を指して〕 this; यो ; यस (/ यसै) ;〔複数〕 these; यी ;
此れより
此れ(を)ください
मलाई यही दिनुस् ।
*यही は यो の強調.「此処で」の強調 यहीँ と混同しない
此れではなくあのペンがいいな
म त्यो कलम चाहन्छु, यो होइन ।
此れはあなたの本ですか
यो तपाईंको किताब हो?
此れ,どうしよう?
यसलाई हामीले कसरी गर्नु?
此れ以上そうしないよう警告が与えられた
अबउप्रान्त त्यस्तो नगर्न चेतावनी दिएको छ ।
此れ等はピカソの作品だ
यिनीहरू पिकासोका चित्रहरू हुन् ।
2. 〔このこと〕
此れについて(関して)
यसबारे ; यस सन्दर्भमा
此れでほっとしました
यसले मलाई ढुक्क भयो ।
此れは以前友人が言ったことだが・・・
केही समयअगि साथीले भनेको कुरा हो यो...
此れと言ってすることがない
खास गर्ने (/ गर्नुपर्ने) कुरा छैन ।
此れまた君の注意を引こうとしてるんじゃないのよ
तिमीलाई पटाउनुलाई चाहिं होइन ल फेरि ।
此れって結局どういうこと
कुरा वस्तावमा के हो त?
それと此れとは話が別だろう
यो र त्या त कुरै अर्को हो नि ।
ただ此れだけは間違いないね,友達といる方が楽しいってこと
यत्ति चाहिं किटेरै भन्न सक्छु, साथीहरूसित हुँदा नै मलाई रमाइलो लाग्छ ।
その通りだよ,此れは僕の決定だよ
ठीक भन्यौ, यो मेरै निर्णय हो!
3. 〔身内や目下の者を指して〕 यो ; यिनी ;
此れが私の家内です かなり卑下している感が出るので注意〔親愛をこめて〕 は より敬意がこもる; フォームで表現した場合
यो मेरी बुढी हो । *यिनी मेरी श्रीमती हुन् । *यिनी यो उहाँ मेरी श्रीमती हुनुहुन्छ । उहाँ
此れはそういう意見だ
यसले त्यही सोच्छ (/ सोच्छे) ।