UNOES 日本語・ネパール語辞典用例つき・無料

此れだけ

1. 〔この程度〕 यत्रो * 見える量; यस्तो ; यति * 見えない量;

  • やり過ぎないで今日の仕事は此れだけにしよう

    मरिमेटाइ (/ मरिहत्ते) गर्नु छैन, आज यत्तिमै काम छोडौं ।

  • 此れだけでは足らないからもっと加えてくれ

    यतिले त मलाई पुग्दैन, अझ (/ अरू पनि / बढी) थपिदेऊ ।

  • 此れだけの金で月の家計は間に合う

    यति पैसाले महिना दिनको खर्च भ्याउँछ (/ धान्छ / पुर्‍याउँछ) ।

  • 人が此れだけ(何人)来ると前もって教えてください

    मान्छे यति जना आउँछ भनी अघिदेखि नै मलाई भन्दिनू ल ।

2. 〔これきり〕 यस्तो ; यति ;

  • 此れだけではなく

    यति मात्र नभई

  • 此れだけではありません

    यत्ति मात्र कहाँ होला ।

  • 人生って此れだけ

    के जीवन यति नै हो?

  • 此れだけは確かだ

    यो त पक्का हो क्या!