此れ程
1. 〔この程度〕
此れ程のことで大騒ぎするな
यत्ति सानो कुराले हैरान (/ व्याकुल) नगर् ।
2. 〔こんなにまで〕 यतिबिघ्न / यति बिघ्न ;
此れ程の苦しみがあるのはなぜ
किन यतिबिघ्न दुःखकष्ट छ त
此れ程たくさんの人をどうやって家に入れるの
यति बिघ्न मानिसलाई कसरी घरमा अटाउने
此れ程遅いとは思わなかった
यतिसम्म ढिलो हुन्छ भनेर सोचेकै थिएनँ ।
そうする時に得られる人生の喜びで此れ程のものはまずない
त्यसो गर्दा जुन आनन्द मिल्छयस्तो आनन्द जीवनमा कमै मिल्छ ।