此れから
1. 〔今から〕 from now on; after this; यसपछि ; अबोप्रान्त / अबउप्रान्त ; आजभन्दा (पछि) ; अबदेखि ; अबपछिका दिनहरूमा ;〔将来〕 in the future; भविष्यमा ; अबपछिका दिनहरूमा ;
此れからの年月
आगामी वर्षहरू
此れからの世代
अब(देखि) आउँदै गर्ने युग ; यसपछि आउँदै गर्ने युग
此れからやりますよ
अब (/ यसपछि) म गर्छु नि ।
で此れからどうするの
अनिअब के गर्ने
此れからは君の言うことを認めるよ
अबउप्रान्त (/ अबदेखि) म तिमीले भनेको मान्छु ।
もう此れからは彼に近づかない方が良いよ
उसलाई उप्रान्त सम्पर्क नराख्नु नै बेस हुन्छ ।
2. 〔ここから〕 यहाँबाटा ;