此れきり
1. 〔此れだけ〕 यत्ति मात्र ; यत्रै मात्र ;
お金は此れきりである
मसँग पैसा यत्ति मात्र छ ।
2. 〔今度だけ〕 यसपरि मात्र ; यतिखेर मात्र ; एक चोटि मात्र ;
機会は此れきりだ
अब अर्को (कुनै) मौका हुँदैन ।
彼は此れきりでもう来ないでしょう
ऊ अब (कहिल्यै) आउँदैन होला ।
1. 〔此れだけ〕 यत्ति मात्र ; यत्रै मात्र ;
お金は此れきりである
मसँग पैसा यत्ति मात्र छ ।
2. 〔今度だけ〕 यसपरि मात्र ; यतिखेर मात्र ; एक चोटि मात्र ;
機会は此れきりだ
अब अर्को (कुनै) मौका हुँदैन ।
彼は此れきりでもう来ないでしょう
ऊ अब (कहिल्यै) आउँदैन होला ।