此れ位
此れ位の塩で充分だ
यत्तिको नून भए ठीक्क छ ।
あの人は此れ位の高さだ
उनी यत्तिको अग्ला छन् ।
此れ位の暑さなぞ何とも思わない
यति गर्मी त मलाई केही पनि लाग्दैन ।
僕らは此れ位の時から親友,兄弟のようさ
हामी सानैदेखिको साथी, दाजुभाइ जस्तै ।
頼むよ,ラフル!此れ位はやらせろよ
हत्तेरी राहुल! यत्ति त गर्न दे ।
此れ位の塩で充分だ
यत्तिको नून भए ठीक्क छ ।
あの人は此れ位の高さだ
उनी यत्तिको अग्ला छन् ।
此れ位の暑さなぞ何とも思わない
यति गर्मी त मलाई केही पनि लाग्दैन ।
僕らは此れ位の時から親友,兄弟のようさ
हामी सानैदेखिको साथी, दाजुभाइ जस्तै ।
頼むよ,ラフル!此れ位はやらせろよ
हत्तेरी राहुल! यत्ति त गर्न दे ।