UNOES 日本語・ネパール語辞典用例つき・無料

此れ迄

1. 〔今まで〕 until now; by now; अहिलेसम्म ; यतिन्जेल ; यतिबेलासम्म ; ककिल्यै * 疑問 / 否定を伴って;

  • 此れ迄一度も会ったことのない見知らぬ人たち

    अहिलेसम्म पटक्कै नचिनेका परदेशीहरू

  • 此れ迄お前,何してたんだ

    यतिन्जेल (/ अहिलेसम्म / यतिबेलासम्म) तँ के गरेर बसिस्?

  • 君は此れ迄にたばこを吸ったことがあるかい

    तिमीले अहिलेसम्म चुरोट खाएकी छयौ?

  • あなた方のような善良な人々の集団に此れ迄会ったことがない

    हामीले तपाईंहरूजस्तो उदार मानिसहरूको समूहलाई चिन्ने मौका यसअघि कहिल्यै पाएका थिएनौं ।

  • 私は此れ迄何とか生き延びてきた

    म अहिलेसम्म जसोतसो गरी बाँचेकि छु ।

  • あなたは此れ迄にこの本を読んだことがありますか

    के तपाईंले कहिल्यै यो किताब पढ्नुभएको छ?

  • 話し相手がいないのが自分の此れ迄の一番の問題だ

    कुरा गर्ने साथी नहुनु नै मेरो सबैभन्दा ठूलो समस्या भएको छ ।

  • 自分の此れ迄の努力を思うだけでも喜びに胸が躍る

    आफूले जीवनमा गरेको परिश्रम सोचेर ल्याउँदा मात्र पनि खुसीले मनै गद्गद हुन्छ ।

2. 〔ここまで〕 यहाँसम्म ;

  • 今日は此れ迄

    आजको त यत्तिकैमा समाप्त हुने छ ।

3. 〔これで最後〕 यत्ति मात्र ; भयो ;