凝り固まる
1. 〔凝固する〕 congeal; जम्नु ; ठोस बन्नु ;
2. 〔夢中になる〕 be absorbed; लीन (/ तल्लीन) हुनु ;
誇りに凝り固まった人
आफ्नै घमन्डअनुसार चल्ने व्यक्ति
彼らは先入観に凝り固まって真実を理解できなかった
पूर्वाग्रहले जरा गाडेको कारण तिनीहरूले सत्य बुझ्न सकेनन् ।
私は反宗教的な見方に凝り固まっていた
मैले एकदमै कडा धर्मविरोधी दृष्टिकोण राखेको थिएँ ।
今でも過去からの凝り固まった感情をひきずっており不幸な出来事に遭遇するとその感情に打ちのめされてしまう
अतः सानै छँदा मैले निकम्मा महसुस गर्न थालें र मैले विपत्ति भोग्नुपर्दा अझै पनि अतीतका ती भावनाहरूले दबिएको महसुस गर्छु ।