UNOES日ネ辞書日本語⇄ネパール語辞書

孤立

1. isolation; पृथकता ; पृथक्कीकरण ; अलग राख्ने काम ; एकलोपन ; एकलो भएको अवस्था ;

  • 孤立無援で戦う

    एक्लै लड्नु

  • 彼の性格に孤立が見られる

    तिनको स्वभावमा पृथक्ता देखिन्छ ।

連語
孤立する
  • 孤立した区域

    पृथक (/ दुर्गम) इलाकाहरू

  • 孤立した家

    एकलासमा भएको घर

  • 孤立した関係

    पृथकीकृत (/ अलग्याइएको) सम्बन्ध

  • 孤立した群れ

    पृथक समूह

  • 彼は孤立した人だ

    ऊ एकलकाँटे (/ एकोहोरो) छ (/ मानिस हो) । ; ऊ एकलकाँटे स्वभावको छ । ; ऊ अरूसँग नमिल्ने खालको छ ।

  • 彼はいつも孤立していた

    ऊ एक्लै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; ऊ सबै साथीहरूबाट पन्छिन्थ्यो । ; उसले कसैलाई पनि आफूसित नजिकिन दिदैनथ्यो ।