転ぶ
1. 〔倒れる〕 fall (down; over); tumble (down; over); लड्नु ; लोट्नु ; हुर्रिनु * 激しく転ぶ; डुब्नु ;
道で滑って転んだ
म चिप्लें र बाटोमा लडें ।
転んだので右ひざが痛い
लडेकोले मेरो दाहिने गोडो दुख्यो ।
転んだ傷が膿んだ
लडेको घाउ पाक्यो । ; लडेको घाउमा पिप जम्यो (/ भरियो) ।
彼女は転んで腕を折った
उनले लडेर हात भँचाए । ; लडेर उनको हात भँचियो ।
彼女は転んで足をねじった
ऊ लेडेर खुट्टा मर्काई ।
彼女は歩いているうちに滑って雪の上で転んだ
ऊ हिँड्दा–हिँड्दै ठेस लागेर हिउँमा लडी ।
石につまづいて転んだ
ढुंगामा अल्झिएर (/ खिचेर / ठोक्किएर / ठक्कर खाएर) लडेँ ।
馬鹿は一度転び狡い者は度(回)転ぶ 諺:「狡が過ぎると失敗する」「狡賢い者は単純な者より多く失敗する」
लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ ; लाटो एक बल्याङ बाठो दस बल्याङ *