転げ回る
1. toss about; roll (/ tumble) about; लडीबुडी गर्नु ; यताउता चल्नु ; हडबडाउनु ; चलमलाउनु ;〔苦痛などでのたうち回る〕 writhe about; छटपटाउनु ;〔手足をばたばたさせて〕 thrash about; छटपटाउनु ;
病人はベッドで転げ回った
रोगी ओछयानमा छटपटाए ।
子供たちは広場で転げ回って遊んでいる
केटाकेटीहरू चौरमा लडीबुडी (/ पुल्टुङबाजी) खेल्दै छन् ।
豚は洗われてもまた泥の中で転げ回る
नुहाइदिए पनी हिलैमा लडबडी खेल्छ ।