凝る
1. 〔熱中する〕 लीन (/ तल्लीन) हुनु ;
写真(コンピューター)に凝る
फोटोमा (कम्पूटरमा) तल्लीन (/ एकाग्र / ध्यानमग्न) हुनु
彼は政治運動に凝っている
ऊ राजनीतिमा डुबेको छ ।
2. 〔工夫をこらす〕
連語
凝った
凝った文章
विस्तृत (/ /अलंकृत) वाक्य
凝った庭園
उत्कृष्ट बगैंचा
慣用表現
〔筋肉が固くなる〕 become stiff; साह्रो हुनु ;
肩が凝った
घाँटी साह्रो भयो ।
彼の体はごりごりに凝っていたので彼は背筋を伸ばした
उनको जीउ कटकटी दुखिरहेको थियो र उनी जीउ तन्काए ।