UNOES日ネ辞書日本語⇄ネパール語辞書

個性

1. individuality; personality; व्यक्तित्व ; प्रकृति ; मनोषेत्व ; व्यक्तिको विशेषता ;

  • 国(町)の個性

    देशको (नगरको) पहिचान (/ परिचय / चिनारी)

  • 個性のない人

    व्यक्तित्वहीन (/ चरित्रहीन) मानिस

  • 様な個性に対する平行の取れた見方

    々विविध व्यक्तित्वहरूप्रति सन्तुलित दृष्टिकोण

  • 個性を発揮する

    आफ्नो विशेषता देखाउनु

  • 個性を伸ばす

    व्यक्तित्व विकास गर्नु

  • 彼女の個性を認めるべきだ

    तिमीले उहाँको व्यक्तित्वको कदर (/ सम्मान) गर्नुपर्छ ।

連語
個性的な
  • 彼女は自分の個性的な生活様式を示した

    उनले आफ्नो व्यक्तिगत पहिचान देखाइन् ।