腰
1. 〔体の〕 the (lower) back; the small of the back; पिठिउँ ;〔胴のくびれた部分〕 the waist; कम्मर ;〔尻〕 the hip(s); कम्मर ; नितम्ब nitamba ;
腰の痛み
कम्मरको दुःखाइ
腰にインク入れを帯びた人
कम्मरमा सीङको मसीदानी भिरेको एक जना मानिस
細い腰の女性
कृशोदरी स्त्री
腰のぴったりとした服
नितम्बकस
腰をかがめる
निहुरिनु
腰を上げる
उभिनु ; खडा हुनु
腰を伸ばす
कम्मर तन्काउनु (/ लमतन्न पर्नु)
いすに腰を下ろす は「しり(尻)」であまり使わないのが無難
मेचमा बस्नु ; मेचमा चाक राख्नु *चाक
腰に剣を帯びていた
उसले तरवार कम्मरमा (/ बगलमा / काखीमा) भिरेको थियो ।
腰をかけてお待ちください
बसेर कुर्नुस् ।
彼は革の帯を腰に巻いていた
उनले कम्मरमा छालाको पटुका कस्थे ।
彼女は腰が細い
ऊ बारुले कम्मर भएकी छे ।
午後のひとときポーチに腰を下ろして景色を眺めた
दिउँसो बरन्डामा बसेर मैले दृश्यको मजा लिएँ ।