腰掛ける
1. sit (down); बस्नु ; आसनमा रहनु ;
ベンチに腰掛ける
मेचमा बस्नु
皆さんどうぞ腰掛けてください
हे भाइबहिनीहरू आफ्नो सीटमा बस्नुहोस् ।
彼らはいすに腰掛けて会話に興じている
उनीहरू कुर्सीमा (/ मेचमा) बसेर गफ गर्दैछन् ।
いすにだらしなく腰掛けた
ऊ मेचमा अल्छी (/ धाकेको) चालले बसी । ; ऊ एकदमै आरामसित झुकेर बसी ।